राजनीति Archives | Page 1425 of 1997 | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ– राष्ट्रिय एकता अभियानले भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न माग गरेको छ । अख्तियारको वर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधवार छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘संघीयतालाई धरापमा पार्ने किसिमले…