राजनीति Archives | Page 1440 of 1997 | Khabarhub Khabarhub

डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखेको छैन : डा. कोइराला

काठमाडौँ– पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन भन्दै महाधिवेशन केन्द्रीय निर्वाचन समितिसँग छलफल गरेपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । सानेपामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भाना देखेको छैन…