Live on
Your Voice, Your Power
महेन्द्रनगर - न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै सरकारले योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनाको काम गर्ने बताएका छन् । नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको उल्लेख गरे ।…