राजनीति Archives | Page 1453 of 1997 | Khabarhub Khabarhub

ओलीको आरोप : ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा तुइनबाट मान्छे मर्नुपर्‍यो

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् । युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियान अन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप…