राजनीति Archives | Page 1470 of 1997 | Khabarhub Khabarhub

सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ?

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न ढिलाई गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म…