Live on
Your Voice, Your Power
बुटवल- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्दैछन् । मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबीच सहमति बनिसकेकाले आज कार्यालय खुलेलगत्तै दाबी पेस गर्ने माओवादी प्रदेशसभा सदस्य दिपेन्द्र…