Live on
Your Voice, Your Power
काठमाडौँ– विवाद समाधान गर्न एमालेद्वारा गठित कार्यदलका सदस्यले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठकले विवाद समाधानका लागि गठित कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई आधार बनाएर पार्टी एकता जोगाउने बारेमा छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए । उनले…