राजनीति Archives | Page 1532 of 1996 | Khabarhub Khabarhub

गण्डकीमा प्रतिगमनका मतियारलाई परास्त गर्न सफल भएको जनमोर्चाको टिप्पणी

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएकोमा खुशी व्यक्त गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेका हुन् । अध्यक्ष केसीले संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले…