राजनीति Archives | Page 1533 of 1996 | Khabarhub Khabarhub

कांग्रेसको १४ औँ महाधिवेशनको मिति सर्‍यो, भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय

काठमाडौँ– आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने बताएका थिए । पदाधिकारी बैठकले महाधिवेशन…