भाजपाका नेता चौथाइवालेले दिए प्रधानमन्त्री देउवालाई बधाई « Khabarhub

भाजपाका नेता चौथाइवालेले दिए प्रधानमन्त्री देउवालाई बधाई


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतीय जनता पार्टीका नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले देउवासँग कुराकानी गर्दै प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।

उनले आफूहरुबीच भाजपा र नेपाली कांग्रेसबीच  निरन्तर संवाद र सहकार्यको विषयमा कुराकानी भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’भारतीय जनता पार्टी र  नेपाली कांग्रेसबीच निरन्तर सम्वाद र सहकार्यको विषयमा कुराकानी भयो, यस कुरामा हामी दृढ छौँ ।’

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ३५ बजे

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको