राजनीति Archives | Page 1538 of 1996 | Khabarhub Khabarhub

प्रदेश २ सरकारमा कांग्रेस, माओवादीको सहभागिताबारे अझै अन्योल

जनकपुरधाम– सत्ता साझेदारीको विषयमा प्रदेश २ सरकारसँग काँग्रेस र माओवादीबीच सोमबार दिनभर भएको छलफल निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीका लागि छलफल अघि बढाएको हो । सोमबार दुवै दलसँग दुई/दुई पटक बैठक बसेपनि वार्ता सफल हुन सकेन । काँग्रेस र माओवादीले बढी मन्त्रालयमा…