राजनीति Archives | Page 1546 of 2008 | Khabarhub Khabarhub

पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित, मनाङे बने गठबन्धनका सारथि

पोखरा– गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुझाएका थिए । गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका…