Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको टिप्पणी गरेका छन् । सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केन्द्रबाट शुरू भएको 'राजनीतिक कोभिड' सबै प्रदेश र स्थानीय तहमा तीव्र गतिमा फैलिएको र कसैलाई बाँकी नराखेको तर्क गरे । उनले प्रदेश…