राजनीति Archives | Page 16 of 1947 | Khabarhub Khabarhub

एनपी साउदको टिप्पणी : प्रचण्डले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन सकेनन्

रोल्पा- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई उपलब्धिमूलक मान्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन रोल्पाले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि भएको प्रचण्डको भारत भ्रमणलाई उपलब्धिमूलक मान्न नसकिने बताएका हुन् । ‘उहाँ भ्रमणमा जाँदै गर्दा आफ्नो देशका महत्वपूर्ण केही…