राजनीति Archives | Page 1610 of 1995 | Khabarhub Khabarhub

संसद बैठक बिजनेसविहीन : अध्यादेशलाई लिएर सरकार र सभामुखबीच टकराब

काठमाडौँ- सरकार र सभामुख अग्निप्रसाद सापकोटाबीचको मदभेदले संसद बैठक बिजनेसविहीन भएको देखिएको छ । प्रतिनिधिसभा बैठकले सरकारको कारण बिजनेस नपाएको भनेर आलोचना भइरहेको अवस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसमा सरकारको कुनै भूमिका नहरहेको बताउँदै सभामुखको भूमिकाप्रति असन्तुष्टि पोखेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठक संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको…