राजनीति Archives | Page 1614 of 1995 | Khabarhub Khabarhub

चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरूलाई बोलाएका छौँ : मन्त्री ढकाल

सुर्खेत– संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले आगामी चैत्र ७ गते तय भएको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका सबै नेताहरूलाई बोलाइएको जानकारी दिएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री ढकालले शुक्रबारको बैठकमा छुटेका सबै नेताहरूलाई बोलाइएको बताएका हुन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एमालेका अगुवा नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ढकालले भने,…