राजनीति Archives | Page 1616 of 1995 | Khabarhub Khabarhub

एमालेको बैठक कुर्दै नेपाल समूह, ओली गम्भीर नदेखिएको निष्कर्ष

काठमाडौँ– नेकपा एमालेका माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको निष्कर्ष निकालेको छ । सर्वोच्चको निर्णयले कम्युनिस्ट आन्दोलन भत्काएको भन्दै ओलीइतर नेताहरूले एमाले बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न भएको विषयमा हामीले कसरी अगाडि जाने…