राजनीति Archives | Page 1625 of 1995 | Khabarhub Khabarhub

नेपाली कम्युनिस्टलाई ‘फागुन २१’ को संयोग

झापा— नेपाली कम्युनिस्टहरूका लागि ‘फागुन २१’ एउटा विशिष्ट दिन हो । खास गरी सशस्त्र संघर्षको जगमा उभिएका कम्युनिस्टहरूले आफ्नो विद्रोहप्रति गर्व गर्ने दिन हो फागुन २१ । त्यो ऐतहासिक फागुन २१ यस वर्ष नयाँ रङ मिसिएर आउने भएको छ । एक दशक लामो सशस्त्र संघर्षबाट पनि धित नमरेपछि फेरि त्यही बाटो समाएका विप्लव र करिब…