राजनीति Archives | Page 1634 of 1994 | Khabarhub Khabarhub

आगामी कदमबारे देउवा र प्रचण्ड-नेपाल बीच भेटवार्ता

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवर्ता गरेका छन् । देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । चितवनबाट काठमाडौँ आइपुगे लगत्तै उनीहरू देउवा निवास गएका थिए । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार तीन नेताबीच प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको राजनीतिक परिस्थिति…