राजनीति Archives | Page 1659 of 1994 | Khabarhub Khabarhub

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे

काठमाडौँ– नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले क्षमा याचना गरेका हुन् । ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको…