राजनीति Archives | Page 1662 of 1994 | Khabarhub Khabarhub

नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौँ– नेकपाको ओली पक्षीयको जिफन्टको भेला काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जारी भेलामा विभिन्न जिल्लाबाट ओली पक्षीय श्रमिक नेताहरु सहभागी छन् । भेलालाई केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । हेर्नुहोस कार्यक्रमको प्रत्यक्ष प्रसारण https://www.facebook.com/khabarhubofficial/videos/401293951161210