Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा माथिको अधिकार कहाँ कुन धारामा छ भन्दै प्रश्न गरेका छन् । आइतबारको बहसका क्रममा अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीलाई राजा र राणा शासकहरूको भन्दा बढी अधिकार रहेको भन्ने प्रधानमन्त्रीका कानुन व्यवसायीले तर्क गरेपनि संविधानको कुन धाराले…