राजनीति Archives | Page 1688 of 1994 | Khabarhub Khabarhub

नेकपाका शीर्ष नेता ओलीविरूद्ध खनिए

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्माविरूद्ध शक्ति प्रदर्शन गरेको छ । देशव्यापी भनिएको शक्ति प्रदर्शनको केन्द्र काठमाडौँ केन्द्रित भएको छ । काठमाडौँका विभिन्न १३ ठाउँबाट केन्द्रीय नेताको अगुवाईमा भएको जुलुसपछि भृकुटीमण्डपमा आयोजित सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । सभामा हजारौँको सहभागिता देखेपछि उत्साहित भएका दाहाल-नेपाल खेमाका नेताहरू…