राजनीति Archives | Page 1750 of 1992 | Khabarhub Khabarhub

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : प्रचण्ड

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएको बताएका छन् । विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका शारदाप्रसाद अधिकारीको ठेक्कासँग आफ्नै कुनै 'साइनो' नभएको प्रष्ट पारेका छन् । उनले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत…