राजनीति Archives | Page 1754 of 1992 | Khabarhub Khabarhub

कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न कांग्रेसले सरकारको ध्यनाकर्षण गराएको छ । गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै…