राजनीति Archives | Page 1761 of 1991 | Khabarhub Khabarhub

विप्लव समूहका रूपन्देही इन्चार्ज पुन पक्राउ

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुपन्देही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही इन्चार्ज संगम पुनलाई रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पुनसहित अन्य १ दर्जन कार्यकर्तासमेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।