राजनीति Archives | Page 1762 of 1991 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ । नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्। पार्टीभित्रको विवाद चर्किएका बेला ओली र गौतमबीच भेट भएको हो । तर गौतमको सचिवालयले…