राजनीति Archives | Page 1768 of 1991 | Khabarhub Khabarhub

ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुङ्गियो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । बुधवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेट विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो । यसअघि पनि दुई अध्यक्षबीच नेकपा विवादबारे छलफल भए…