राजनीति Archives | Page 1798 of 1990 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि उत्पन्न परिस्थिति, भारतको अतिक्रमण विरुद्ध जनस्तरबाट बढेको विरोध र यो समस्या समाधानका लागि सर्वपक्षीय रुपमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने…