Live on
Your Voice, Your Power
काठमाडौं– लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारले भारतलाई 'कूटनीतिक नोट' बुझाएको छ । सोमबार बिहान परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको धारणा समेत सुनाएको छ । राजदूत क्वात्रा सोमबार बिहान साढे…