Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने बताएको छ। सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेस केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेपछि संशोधनको प्रस्तावमा मत राखिने बताए। ‘सरकारले संविधान…