Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आज बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पु¥याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई…