राजनीति Archives | Page 1822 of 1990 | Khabarhub Khabarhub

सभापतिको उम्मेदवार बन्नेबारे कोइरालाको जवाफ : मेरो खुट्टा परालको होइनन्

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गोरखाले शनिवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । केन्द्रीय सदस्य कोइरालाले भने, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्,…