राजनीति Archives | Page 1852 of 1990 | Khabarhub Khabarhub

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङफे भन्छिन्, अब यू–टर्न लिएर अगाडि बढ्छु

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिएकी शिबमाया तुम्बाहाङफेले अब कार्यक्षेत्र परिवर्तन गरेर अगाडि बढ्ने बताएकी छिन् । उपसभामुखबाट राजीनामा दिइसकेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै तुम्बाहाङफेले ५ वर्षे कार्यकाल भएको उपसभामुखबाट २ वर्षमै बाहिरिँदा पनि आफू खुसी भएको बताइन् । ‘नयाँ अनभूत गर्दै छु । आज म खुसी छु,’ पत्रकार सम्मेलनमा तुम्बाहाङफेले…