Live on
Your Voice, Your Power
काठमाडौं - आफ्नै कार्यलयकी कर्मचारीलाई यौन दूर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाई हुँदैछ । यसका लागि कहिलिएका ३७ जना बरिष्ठ अधिवक्ताले महराको पक्षमा वकालत गरिरहेका छन । महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन । महरा पक्षका कानुनव्यवसायीको बहस…