Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले फागुन २८ गते निधन भएका शेर्माको निधनपछि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, चैत २ गते केन्द्र तथा जिल्लाका सबै पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।…