राजनीति Archives | Page 187 of 1939 | Khabarhub Khabarhub

२३ वर्षपछि लौहपुरुष सिंहको प्रतिमा अनावरण हुने

काठमाडौँ- अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गरेका थिए । प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ । धलौटको यस सालिक १२ फिट अग्लो…