राजनीति Archives | Page 191 of 2053 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको कांग्रेसको ठहर

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणाम अनेपक्षित रहेको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशीमा गठबन्धन उम्मेदवारको पराजय अनपेक्षित भएको भन्दै गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । माघ २२ गतेदेखि सुरु हुने संसदको अधिवेशनका क्रममा संसद र संसदीय…