राजनीति Archives | Page 1935 of 1994 | Khabarhub Khabarhub

सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं– सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी व्यूरो टोलीले शुक्रबार वीरेन्द्रनगर–१०, पदमपुरबाट विप्लव समुहको भ्रातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र लेखबेसी–६, बाट सुर्खेत जिल्ला सदस्य हिरु शाहीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी)…