राजनीति Archives | Page 194 of 2054 | Khabarhub Khabarhub

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुन्छ : प्रधानमन्त्री 

वीरगञ्ज- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् ।  वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् । आफ्नो ध्यान आगामी वर्षका…