राजनीति Archives | Page 1941 of 1947 | Khabarhub Khabarhub

अब सरकारको कामले गति लिन्छः मन्त्री पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुने वित्तिकै सरकारको कामले तीव्रता पाउने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रीत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पारे । मन्त्री पोखरेलले संघीयता अनुकूलको कानुन र…