Live on
Your Voice, Your Power
काठमाडौं– शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा तत्कालीन नयाँ शक्तिका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउदेखि विरोधीप्रति व्यंग्य गरे । यसैबीचमा प्रधानमन्त्री ओलीले तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री (हाल समाजवादी पार्टीका अध्यक्ष) डा. बाबुराम भट्टराईप्रति पनि ब्यंग्य गरे । तत्कालीन नयाँ शक्तिका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश…