राजनीति Archives | Page 1961 of 1990 | Khabarhub Khabarhub

पत्रकारमाथि भइरहेको धरपड रोक्न प्रचण्ड र देउवाको ध्यानाकर्षण

काठमाडौं– समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपडको विरोधस्वरुप नेपाल पत्रकार महासंघले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतनिधिमिण्डलले नेकपा अध्यक्ष दाहाललाई खुमलटारस्थति निवासमा र सभापति देउवालाई बुढालनिकण्ठस्थति निवासमा भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघले पत्रकारहरुलाई समाचार…