राजनीति Archives | Page 1966 of 1990 | Khabarhub Khabarhub

सरकारले क्षेत्रीय कार्यालय खारेज गर्‍यो

काठमाडौं– सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । यो हप्ताको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए । क्षेत्रीय प्रशासन कार्यालयको चलअचल सम्पत्ति र अभिलेखहरु सम्बन्धित प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयलाई दिइने छ । पाँच विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालयको खारेज भएका हुन् । पर्वाञ्चल…