राजनीति Archives | Page 1970 of 2005 | Khabarhub Khabarhub

सार्वजनिक खरिद ऐनमा संशोधन गर्न सरकारलाई संसदीय समितिको सुझाव

काठमाडौं– संसदीय समितिले बजेट निर्माण गर्दा सार्वजनिक खरिद ऐनको संशोधन, बजेट तथा आयोजना व्यवस्थापमा सरकारलाई २२ बुँदे सुझाव दिएको छ । संघीय संसद, प्रतिनिधिसभाको अर्थ समितिको शनिबार सिंहदरबारमा बसेको बैठकले बजेट निर्माणमा प्राथमिकता दिनुपर्ने २२ बुँदे सुझाव दिएको हो । समितिले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रियस्तरमा महत्व राख्ने साथै प्रदेशहरुलाई जोड्ने आयोजना, आत्मनिर्भर हुने क्षेत्रको…