Live on
Your Voice, Your Power
काठमाडौं– भोजपुरका उद्योगी व्यवसायीले केही समय अगाडि स्थानीय प्रशासनमा आफूहरु चन्दा आतंकबाट पीडित बनेको भन्दै गुनासो गरेका थिए । उद्योग वाणिज्य संघ लगायतका संघ–संस्थाहरुले पनि व्यवसायीहरु चन्दा आतंकबाट पीडित बनेको र व्यवसायीहरु असुरक्षित रहेको भन्दै स्थानीय प्रशासन र गृह मन्त्रालयकै ध्यानाकर्षण गराएका थिए । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकृतका अनुसार व्यवसायीबाट चन्दा…