राजनीति Archives | Page 1981 of 1990 | Khabarhub Khabarhub

रहेनन् वामपन्थी अगुवा श्रेष्ठ

काठमाडौं– नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले उनको आज दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही…