राजनीति Archives | Page 199 of 1903 | Khabarhub Khabarhub

उच्च प्रहरी अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी, दम्पत्तिलाई एउटै वा नजिकैको कार्यालयमा सरुवा गरिने

काठमाडौँ- नेपाल प्रहरीका उच्च अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी भएको छ । उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् । यसअघि प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकले साउन २८ गते यससम्बन्धी मापदण्ड पारित गरेको थियो । नयाँ मापदण्ड अनुसार प्रहरी एकाईलाई तीन समूहमा वर्गीकरण गरिएको छ । प्रहरी नियवमाली अनुसार डीआईजीको…