राजनीति Archives | Page 2037 of 2052 | Khabarhub Khabarhub

सरकारका दुई कदम : सीके प्रकरण सेलाउन नपाउँदै विप्लवमा ‘इन्ट्री’ !

काठमाडौं–  एक साता नवित्दै सरकारका पछिल्ला दुई महत्वपूर्ण कदमले नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ । गत शुक्रबार विखण्डनवादी चरित्र त्यागेर मुलधारको राजनीतिमा ल्याउन सीके राउतसँग गरेको ११ बुँदे सहमति विवादित बनिरहेका बेला सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयले थप नेपालको राजनीति तरंगित भएको हो । सीके राउतसँग देश विखण्डनका लागि जनमत संग्रह गर्ने गरि…