राजनीति Archives | Page 2043 of 2045 | Khabarhub Khabarhub

संसद्‍मा आफ्ना कुरा राख्न पनि पछि हट्छन् सांसद, ८९ बैठक बस्दा पनि बोलेनन् ‘माननीय’

काठमाडौं- विद्यार्थी राजनीतिबाट सिधै प्रतिनिधिसभाको सांसद बन्ने अवसर पाएकी तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी नविना लामा प्रतिनिसभामा पहिलोपटक समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । संसदको पहिलो अधिवेशन शुरु भएको आगामी फागुन २१ गते १ वर्ष पुग्दैछ । यो बीचमा संसदका २ वटा अधिवेशन सकिइसकेका छन् । पहिलो अधिवेशनमा १० वटा बैठक बसेपनि दोस्रो अर्थात्…